कानून हेरफेर देखी महासेनानानीमा बढुवा सम्म: यि हुन मन्त्रिपरिषद् बैठकका ११ निर्णय
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले गरेका निर्णयहरू बिहीबार सार्वजनिक गरिएको छ । सरकारको प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक…
