Naya Media
बुधबार, कार्तिक २६, २०८२
| | November 12, 2025
बुधबार, कार्तिक २६, २०८२

मुख्यमन्त्री शाहले प्रधानमन्त्री देखि मन्त्रीहरु लाई भेटेर यस्ता माग राख्नु भयो

User Photo
सोमवार, माघ २१, २०८१
काठमाण्डौ ।

सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले काठमाडौमा प्रधानमन्त्री देखि मन्त्री हरुलाई भेटेर प्रदेशका विभिन्न माग हरु ससक्त ढंग बाट राख्नु भएको छ उहाँले प्रधानमन्त्री के.पि शर्मा ओली परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल, उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी लगायतलाई भेटेर विभिन्न माग हरु राख्नु भएको हो । मुख्यमन्त्री कमलबहादुर शाह सङ्गै पुर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल भौतिक पुर्वाधार बिकासमन्त्री सुरेन्द्र बहादुर पाल लगायतको टोलिले भेटेको थियो ।
१. प्रदेश राजधानी
२. गेटा अस्पताल
३. चिसापानी देखि गड्डाचौकी सम्मको ६ लेनको राजमार्ग
४. अत्तरिया देखि डडेल्धुरा सम्मको २ लेनको भिमदत्त
लोकमार्ग
५. सेती राजमार्ग
६. महाकाली करिडोर
७. कर्णाली करिडोर
८. बलदेव शाह(बाकाबिर) र लोकराज ढकाललाई
सहिद घोषणा गर्ने
९. उद्योग तथा बाटो (राजमार्ग तथा लोकमार्ग) मा पर्ने
रुख कटान सम्बन्धमा।
यी सबै काम हरु पूरा भए भने सुदुर पश्चिमको विकासले फड्को मार्ने अपेक्षा गरिएको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.