फिल्म

‘छक्का पन्जा- ४’ बन्ने, ०७७ को दशैंमा रिलिज

‘छक्का पन्जा’कै सिरिजलाई निरन्तरता

नयाँ मिडिया

‘छक्का पन्जा ३’पछि ‘छ माया छपक्कै’ निर्माण गरेका दीपकराज गिरी र उनको टिमले फेरि ‘छक्का पन्जा’कै सिरिजलाई निरन्तरता दिने भएको छ । वि.सं २०७७ सालको दशैंको फूलपातिमा रिलिज गर्नेगरि चलचित्र ‘छक्का पन्जा ४’को घोषणा गरिएको छ । चलचित्रका निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीले ‘छक्का पन्जा ४’ निर्माण गर्न लागेको पुष्टी गरे ।

यौन हिंसा

सहमतीको यौन सम्बन्धमा पनि किन यति हिंसा ?

बलात्कार र यौनहिंसाको खबरले हामीलाई भित्रैदेखि हल्लाउने गर्छ । तर बीबीसी रेडियो फाइभको एक अनुसन्धानमा पत्ता लागे अनुसार ४०...

बलिउड

बलिउड अभिनेता शाहिद कपुरको जीवन बदल्ने त्याे पुस्तक

सन् २००३ देखि बलिउड अभिनेता शाहिद कपुर शाकाहारी छन् । उनी जब हवाईजहाजमा यात्रा गर्दै थिए, तब बाबु पंकज...

गाईजात्रा सुरूवात कथा

आठ दिन सम्म मनाइने सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज देखी आरम्भ

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमसहित आरम्भ हुँदैछ । आजको दिन...

लिपि नख

लिपि नखः ११३९ : रञ्जना लिपि प्रदर्शनी सम्पन्न, नयाँ साझा बसमा रञ्जना लिपि समावेस गरिने

काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले वसन्तपुरमा लिपि नखः नामक नेपालको मौलिक लिपि सम्बन्धी बृहत् प्रदर्शनी उद्घाटन गरेका छन्...

कला

सिक्का इन्टरटेनमेन्टको प्रस्तुति नाटक ‘मैनदानी’ मण्डला थिएटरमा

नाटक ‘मैनदानी’ मञ्चन हुने भएको छ। एन्टन चेकवको छोटो कथा ‘द वर्क अफ एन आर्ट’मा आधारित नाटक मण्डला नाटकघरमा...

‘गलबन्दी’ गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुने, यस्ताे भयाे सहमती

‘गलबन्दी’ गीतको विवाद अन्ततः ४ बुँदे सहमतिमा टुंगिएको छ । प्रतिलिपि अधिकार रजिस्टारको कार्यलयममा भएको छलफल सहमतिमा टुंगिएको हो...

रंगिन पर्दा

टाइगर श्राफ तथा दिशा पाटनी (क्युट कपल) विच ब्रेकअप

बलिउड अभिनेता टाइगर श्राफ तथा अभिनेत्री दिशा पाटनीको जोडीलाई बलिउडमा ‘क्युट कपल’ को उपनाम प्राप्त छ । उनीहरुको जोडीलाई...

संगित

‘गलबन्दी’ चाेरी विवाद झन चर्किदै, प्रकाश सपुत विरूद्ध उजुरी दर्ता

गायक प्रकाश सपुत र शम्भु राइविचको गीत चोरी बिबाद झनै चर्किएको छ । लामो समयदेखि यी दुई छलफलमा रहेपनि...

भर्खरै

ट्रेन्डिङ

  1. संकटमा पनि सेवा गर्नु निजि अस्पतालको दायित्व- लिला बिष्ट (संचालक लालरत्न अस्पताल)
    1. अन्तराष्ट्रीय मोहन्याल युवा समाज द्वारा मोहन्याल गाउपालिकामा १,७०० थान माक्स बितरण
      1. बेल्जियमबाट आएकी बागलुङकी एक युवतीमा कोरोना संक्रमण पुष्टि
        1. नेपालमा काेराेना संक्रमित संख्या ४ पुग्याे, धनगढीमा एक जना संक्रमित भएकाे पुष्टी
          1. नेपालमा भेटिए छैटौं कोरोना संक्रमित