Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

श्रीमतीलार्इ जबरजस्ती करणी गर्ने एक पक्राउ

User Photo
मङ्लबार, भदौ ५, २०७५

श्रीमतीलाई जबरजस्ती करणीको आरोपमा उदयपुर रौतामाई गाउँपालिका वडा २ नौले करकुसका ४५ वर्षीय दीपबहादुर राउत पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी मेघराज अधिकारीका अनुसार श्रीमतीले आफूलाई श्रीमान्ले जबरजस्ती करणी गरेको र नावालिक छोरीलाई समेत यौन दुर्ब्यहार गरेको उजुरी दिएपछि सोमबार पक्राउ गरेको हो।

सोमबार श्रीमतीले दिएको उजुरीको आधारमा रौतामाई गाउँपालिका वडा २ नौले करकुसबाट पक्राउ गरी अनुसन्धान भइरहेको डिएसपी अधिकारीको भनाइ छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.