Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

कैलालीकाे गप्कामा भ्यान दुर्घटना १ काे मृत्यु १० घाइते

User Photo
बिहिबार, साउन १७, २०७५

रमेश बजगाइ, कैलाली । कैलालीको लम्की चुहा- ८ गप्कामा विङगर भ्यान दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ ।

घार्इतेकाे उपचारको क्रममा लालरत्न अस्पतालमा मृत्यु भएको हाे । उनको परिचय खुल्न नसकेको लालरत्न अस्पताल ले जनाएको छ ।

दुर्घटनामा परी अन्य १० जना घार्इते भएकाछन । आज बिहान करिब ९ बजे तिर सडक पार गरिरहेका साइकल यात्री लाई जोगाउन खोज्दा भे १ ज ६३५ नम्बर कोविङगर भ्यान सडकमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटना स्थल बाट प्रहरीले ११ जनाको उद्वार गरेको छ । भ्यानमा कति सवार थिए भन्ने जानकारी नभएको प्रहरीले जनाएको छ ।

घाइतेहरु मध्य एक जनाको टिकापुर र बाकिको लम्किमा उपचार भैरहेको छ । प्रहरीले दिएको जानकारी अनुसार विङगर भ्यान दुर्घटना मा परि टंक बोहरा, पबित्रा सुनार, श्रेया चौधरी, महाबिर थापा, झुमा खड्का, नन्दाकलि सुनार, समिक्षा मल्ल, मोति भट्टराई, सीता थापा, यमुना गौतम घाइते भएका छन । घटनाबारे पूरा जनाकारी भने आउन बाकी छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.