Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

लम्कीकी एक वृद्धा कर्णाली नदीमा मृत फेला

User Photo
शुक्रबार, भदौ ८, २०७५

रमित पाण्डे, कैलाली । हिजोबाट बेपत्ता भएकी लम्कीचुहा नगरपालिका वडा नम्बर १ की ७५ वर्षिय सुनकला बडुवाल आज मृत अवस्थामा फेला परेकी छन ।

हिजो साझ घरमा सामान्य विवाद पछी मर्छु भनी निस्केकी बडुवाल कर्णाली नदीको किनारमा मृत अवश्थामा फेला परेकी हुन ।

उनको शव पोष्टमार्टमका लागी टिकापुर अस्पताल पठाईएको ईलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र खत्रीले जानकारी दिनुभएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.