Naya Media
मङ्लबार, माघ ६, २०८२
| | January 20, 2026
मङ्लबार, माघ ६, २०८२

ढुंगा खसाल्ने क्रममा टिप्परमा १२ हजार भोल्टको करेण्ट लाग्यो : चालक र सहचालकको ज्यान गयो

User Photo
आइतवार, भदौ ३१, २०७५

ढुंगा लोड गरेको टिप्परमा करेण्ट प्रवाह हुँदा उदयपुरमा २ जनाको ज्यान गएको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका –५, मा ना अ प १३२९ नम्बरको टिप्परबाट ढुंगा खसाल्ने क्रममा १२ हजार भोल्टको विद्युतीय तारमा छुन गई करेण्ट प्रवाह हुँदा टिप्परका चालक र सहचालक दुवैको ज्यान गएको हो ।

मृत्यु हुनेमा उदयपुर चौनपा –९, हडियाका निवासी टिप्परका चालक विष्णु कार्की र सहचालक भक्तबहादुर खड्का रहेको इलाका प्रहरी कार्यालय सुन्दरपुरले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.