Naya Media
मङ्लबार, माघ ६, २०८२
| | January 20, 2026
मङ्लबार, माघ ६, २०८२

टीभी खोल्दा महिलाको ज्यान गयो

User Photo
शुक्रबार, अशोज १९, २०७५

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा टीभी खोल्दा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।

भूमिकास्थान नगरपालिका वडा नम्बर ४ धारापानी, लामाखर्ककी ६० वर्षकी धनी आलेको करेन्ट लागेर ज्यान गएको हो । टेलिभिजनको ‘प्लग’ लगाउने क्रममा एक्कासी करेन्ट लागेर घटनास्थलमै महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानाकारी दिनुभयो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.