Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 16, 2026
शुक्रबार, माघ २, २०८२

अख्तियारले समायो पाँच हजार घुससहित महानगरका कार्यालय सहयोगी

User Photo
मङ्लबार, अशोज १६, २०७५

काठमाडौं महानगरपालिकाको कार्यालय टेकूस्थित मिसिल शाखाका एक कर्मचारीलाई पाँच हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

महानगरको मिसिल शाखामा कार्यरत कार्यालय सहयोगी उद्दवप्रसाद गिरीले सेवाग्राहीको फाईल खोज्न आनाकानी गरी विभिन्न बहाना बनाइ सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिइ गएको टोलीले निजलाई रू.५,०००। (पाचँहजार) घुसबापतको रकम लिइसकेको अवस्थामा निजकै कार्यालय परिसरबाट नियन्त्रणमा लिइ अनुसन्धान कार्य भइरहेको जनाएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.