Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

सांसदको नक्कली फेसबुक अकाउन्ट बनाएर ठगी

User Photo
आइतवार, मंसिर २, २०७५

डोटी । डोटीमा सांसद प्रेम आलेको नक्कली फेसबुक अकाउन्ट बनाएर ठगी भएको खुलेको छ ।

आफ्नो नाममा भएको समस्या लिएर हालै सांसद आले प्रहरीमा पुगेका छन ।

उनको नक्कली नाममा विभिन्न व्यक्तिसँग रिचार्ज कार्ड मागिएको खुलेको छ ।

उनकै मोबाईल नम्बर प्रयोग गरी सो अकाउन्ट खोलिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

तर, अभियुक्ति पत्ता लागेको छैन । प्रहरीमा उजुरीपछि ठगी भने रोकिएको छ ।,  नयाँ पत्रिका


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.