Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

हेर्नुहोस् फोटो १० वर्षे बालकलाई बलात्कारपछि हत्या गरेको भन्दै तीनजनालाई गोली हानियो र क्रेनमा झुण्ड्याइयो

User Photo
शुक्रबार, साउन २५, २०७५

 एक बालकलाई बलात्कारपछि हत्या गरेको आरोपमा तीनजनाको गोली हानी हत्यापश्चात् क्रेनमा झुण्ड्याइएको छ ।

यमनको सानामा रहेको पब्लिक स्क्वायरमा तीन पुरुषलाई सार्वजनिक रुपमा गोली हानिएको हो ।

यी तीनजनाले १० वर्षे मोसाद सलेह एल–मोथानाको बलात्कारपछि हत्या गरेका थिए ।

पुलिसले तीनैजनालाई पालैपालो गरी पाँचवटा गोली हानेका थिए जुन उनीहरुको मुटुमा लक्षित गरिएको थियो ।

सबैले देखुन् भन्नका लागि उनीहरुको शवलाई क्रेनमा झुण्ड्याइएको थियो ।

यसअघि २२ वर्षे हुसेन एल–साकेतलाई पाँच वर्षीया बालिकालाई अपहरण, बलात्कार र हत्या गरेको मामलामा सार्वजनिक स्थलमा झुण्ड्याइएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.