Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

१३ श्रीमति एकै साथ गर्भवति बनाएर विश्व रेकर्ड, गर्भावती हुदाकाे तस्वीर पनि भाइरल

User Photo
मङ्लबार, भदौ ५, २०७५

नाइजेरियाका एक पुरुषले १३ श्रीमतिलाई एकै साथ गर्भवति बनाएर विश्व रेकर्ड बनाएका छन् । उनले सन् २०१६ मा सो रेकर्ड बनाएका हुन् । उनका १३ श्रीमतिबाट सन्तान भएका छन् । उनिहरु अहिले २ बर्ष पुगेका छन् भने उभिएर हिड्न सक्ने भएका छन् ।

सो समय श्रीमतिहरु माझ खिचेको एक तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो । सो तस्वीरमा उनि श्रीमतिको ठुला ठुला पेट विच देखिएका थिए ।

नाइजेरियाका निज व्यक्तिसँग उनमा तेर्‍ह श्रीमति सँगै बस्ने गरेका छन् । उनले १३ श्रीमतिलाई खुब माया गर्ने गरेको भारतिय सञ्चार माध्यमले जनाएका छन् ।

१३ सन्तानका आमाहरु सबै कलेजमा सँगै पढ्ने पुराना साथीहरु रहेको बताइएको छ । सबै महिलाहरु श्रीमान् पाएकोमा खुशी देखिन्छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.