Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 16, 2026
शुक्रबार, माघ २, २०८२

आइन्स्टाइनले ‘धर्म र भगवान’ बारे लेखेको चिठ्ठीमा के भनिएको छ?

User Photo
बिहिबार, अशोज १८, २०७५

विज्ञानका पिता अल्वर्ट आइन्स्टाइनले ‘धर्म र भगवान’ सम्बन्धी लेखेको एक चिठ्ठी बिक्रीमा राखिएको छ। जसको मूल्य १५ लाख अमेरिकी डलर तोकिएको छ।

सन् १९५५ मा मृत्यु हुनुपूर्व उनले त्यस चिठ्ठी जर्मन दार्शनिक इरिक गटकाइन्डलाई लेखेका थिए।

चिठ्ठीमा लेखिएको छ, ‘भगवान शब्दले मलाई कुनै अर्थ राख्दैन। यो मानवीय कमजोरी व्यक्त गर्ने माध्यम हो।’ उनले बाइबलमा भगवानलाई जत्तिनै सम्मान गरिएपनि यो रुढीवादी सोच भएको बताएका छन्।

‘धर्म र विज्ञान’बीचको विवादमा आइन्स्टाइनको उक्त चिठ्ठीलाई महत्वका साथ हेर्ने गरिन्छ।

आइन्स्टाइनले चिठ्ठीमा भनेका छन्, ‘मेरा लागि जिउज धर्म अन्य धर्म सरह हुन्। अन्धविश्वासको पुर्नजन्म।’

आइन्सटाइनको यस चिठ्ठीलाई सन् २००८ मा बोलाबोलमा राखिएको थियो। त्यसबेला चिठ्ठी ४ लाख ४ हजार डलरमा बिक्री भएको थियो।

धर्मविरोधी यस चिठ्ठीलाई अझैपनि विभिन्न धर्मका व्यक्तिले आलोचना गर्दै आएका छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.