Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

धोका दिने श्रीमानको यौनाङ्ग काटेर चाउचाउमा हालेर पकाइन्

User Photo
शुक्रबार, माघ २५, २०७५

एक श्रीमतीले श्रीमानले धोका दिएको थाहा पाएपछि यौनाङ्ग नै काटिदिएको समाचार प्रकाशित भएको छ ।

मिरर डट को डट युकेका अनुसार श्रीमतीले श्रीमानको यौनाङ्ग काटेर चाउचाउमा हालेर प्यानमा पकाइन् ।

यसबारे फोटो सार्वजनिक भएपछि धेरैले यसलाई वास्तविक ठानिरहेका छन् । एउटा फोटोमा रगत लत्पित्तिको सर्ट लगाएका व्यक्ति आँखा चिम्लिएर पल्टिरहेका छन् भने अर्को फोटो चाउचाउको छ । उक्त चाउचाउमा यौनाङ्गाको टुक्रा रहेको पनि बताइएको छ ।

यद्यपी, यी तस्बिर वास्तविक भनेर पुष्टि भइसकेका छैनन् ।

यी तस्बिर वेबसाइट प्रोलिफिक स्किन्सले पोष्ट गरेको हो जसमा भनिएको छ, ‘अर्की महिलासँग लागेपछि एक श्रीमतीले आफ्नो श्रीमानको यौनाङ्ग नै काटिदिएकी छिन् ।’

@whitney_beryl ले सेयर गरेको ट्वीट अनुसार ती श्रीमतीले आफ्नो श्रीमान् घरकी सहयोगीसँग सुतिरहेको भेटेपछि श्रीमानको यौनाङ्ग काटेको र चाउचाउमा राखेर पकाएपछि स्न्यापच्याटमा फोटो सेयर गरेकी छिन् ।

‘म यो फोटो वास्तविक हो भनेर विश्वास गर्न चाहन्नँ – यौनाङ्ग काटिएपछिको ग्राफिक फोटो हेर्नुहोस् त, तपाईंलाई के लाग्छ यी साँचो हुन् कि झुटो ?’

अर्को साइटमा एक पाठकले माग गरे, ‘तिमी राम्रो कामका लागि जेल जानुपर्छ ।’

यस्तो विचलित तुल्याउने घटना पहिलो भने होइन । यसअघि एक महिलाले धोका दिने श्रीमानलाई फ्राइङ प्यान र किचेनको चक्कुले यौनाङ्ग काटिदिएको बताइएको छ ।

४७ वर्षे वकिल ओतिके–ओडिबीले आफ्ना ५० वर्षे सीम नामका श्रीमानको नाइजेरियाको लेकीबाट युके भ्रमणको तयारीका बेला हत्या गरेकी थिइन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.