Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 15, 2026
शुक्रबार, माघ २, २०८२

आज भारत बन्द

User Photo
मङ्लबार, फाल्गुन २१, २०७५

भारतका आदिवासी र जनजातीले आज भारत बन्दको घोषणा गरेका छन् । भारतको सर्वोच्च अदालतले फेब्रुअरी १४ तारिखमा २१ राज्यका ११.८ लाख आदिवासी र जनजातीलाई वनभूमीबाट निकाल्न आदेश सुनाएको थियो । तर पछि निर्देशनमाथि रोक लगाइएको थियो ।

सर्वोच्च अदालतले राहत दिँदा पनि आदिवासीले भारत बन्दको निर्णय कायम राख्ने निर्णय गरे । उनीहरुका अनुसार यो तत्कालको लागि मात्र राहत भएको र वन अधिकार अधिनियम अनुसार यसलाई जुनसुकै बेला उल्ट्याउन सकिनेछ ।

आदिवासी समूहले केन्द्रले उनीहरुको अधिकारको संरक्षणका लागि अध्यादेश ल्याउनुपर्ने माग गरेका छन् ।

यो हड्ताल थुप्रै राज्यमा प्रस्तावित छ । दिल्लीको मन्डी हाउसदेखि जन्तर–मन्तरसम्म आदिवासीले आज –याली निकाल्नेछन् जसमा उनीहरुले थुप्रै राजनीतिक र सामाजिक कार्यकर्तालाई समावेश हुन अपिल गरेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.