Naya Media
मङ्लबार, माघ ६, २०८२
| | January 20, 2026
मङ्लबार, माघ ६, २०८२

२७ एसएसपीको सरुवा, काे कहाँ ? (सुचि सहित)

User Photo
बिहिबार, साउन ३१, २०७५

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका २७ वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा गरेको छ । मन्त्रालयले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै ठूलो संख्यामा एसएसपीहरुको सरुवा गरेको हो ।

यस क्रममा ललितपुर र काठमाडौंका प्रहरी प्रमुखहरु फेरिएका छन् । काठमाडौं प्रहरी परिसरको प्रमुखको जिम्मेवारीमा वसन्त लामालाई पठाइएको छ भने रविन्द्र धानुकलाई ललितपुर प्रहरी परिसरको प्रमुख बनाइएको छ ।

प्रहरी प्रधान कार्यालयले एसएसपीहरुको सरुवा भएको जानकारी दिँदै कार्यान्वयनका लागि विभिन्न निकायहरुमा बोधार्थ पठाएको छ ।

सरुवामा पर्नेमा प्रहरी प्रधान कार्यालय, कार्य महाशाखा नक्सालमा कर्यरत अरुणकुमार बिसीदेखि संघीय प्रहरी एकाई कार्यालय, कोशीमा कार्यरत हरिबहादुर पालसम्म छन् ।

प्रधान कार्यालयले बढुवापछि खाली भएका, पूर्ति हुन नसकेकालगायत स्थानमा एसएसपीहरुको सरुवा गरिएको जनाएको छ ।

हेर्नुहाेस सुचि


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.