Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

ओली फर्किंदा विमानस्थलदेखि बालुवटारसम्मको ट्राफिक प्रभावित

User Photo
बिहिबार, अशोज १८, २०७५

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंद्दको ७३ औं महासभामा भाग लिएर बिहीबार अपरान्ह स्वदेश फर्किंदैछन्।

ट्राफिक प्रहरीका अनुसार उनी फर्किंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तिलगंगा, गौशाला चोक, रातोपुल, ज्ञानेश्वर, लोत्सेचोक, नक्साल भगवती, छातागण्ेश, भाटभटेनी, बालुवाटार आसापसको ट्राफिक प्रभावित हुने जनाएको छ।

मेट्रो ट्राफिकले माथिका स्थान भएर आवात–जावत गर्ने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.