Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

प्रधानमन्त्री निवास बाहिर प्रदर्शन, नेविसंका ३० जना प्रहरी नियन्त्रणमा

User Photo
मङ्लबार, माघ १५, २०७५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार बाहिर प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार बालुवाटार सडकमा प्रदर्शमा उत्रिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनमा उत्रिएका करिब ३० जनालाई प्रहरीले पक्राउ गरेको नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.