Naya Media
मङ्लबार, माघ ६, २०८२
| | January 20, 2026
मङ्लबार, माघ ६, २०८२

काठमाडौंमा २४ देशका आर्मी इन्टेलिजेन्स प्रमुखको सम्मेलन

User Photo
सोमवार, भदौ १८, २०७५

काठमाडौं । नेपाल आर्मी र यूएस इन्डो-प्यासिफिक कमान्ड डारेक्टोरेट अफ इन्टेलिजेन्सको आयोजनामा ‘एसिया प्यासिफिक इन्टलिजेन्स चिफ्स सम्मेलन’ सुरु भएको छ। होटल हायातमा सोमबार सुरु सम्मेलनको उद्घाटन कामू प्रधानन्यायाधिश पुर्णचन्द्र थापाले गरे।

सम्मेलनमा २३ देशका ८३ र नेपालका २० गरी एक सय  ३ उच्च सैनिक अधिकृत सहभागी छन्। तीन दिनसम्म सन्चालन हुने सम्मेलनमा सहभागी हुने प्रतिनिधीलाई विभिन्न पर्यटकिय क्षेत्रको अवलोकन गराईने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

‘ यस प्रकारको बहु-राष्ट्रिय संयुक्त सम्मेलनले वर्तमान र भविस्यमा उत्पन्न हुन सक्ने रणनैतिक सुरक्षा चुनौतीको समाधानको लागि अन्तर्राष्ट्रिय भेटघाट,छलफल र समन्वयद्धारा पेशागत विशेषज्ञता आदानप्रदान हुन गई सैनिक इन्टेलिजेन्स क्षमतामा थप अभिवृद्धि गर्न मदत पुग्ने छ’, निर्देशनालयद्धारा जारि विज्ञप्तीमा उल्लेख छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.