पत्रकार राजु बस्नेतलाई प्रहरीले पुन: पक्राउ गरेको छ। खोज तलास दैनिकमा ललितपुर महानगरपालिका-२७ को हरिसिद्धी इँटा टायल कारखानाको २५ रोपनी जग्गाबारे लेखिएको समाचारलाई लिएर प्रहरीले उनलाई यसअघि साउन १३ गते पक्राउ गरेर सामान्य सोधपुछपछि छोडेको थियो। तर, आज बिहान बस्नेतलाई उनकै निवासबाट पुन प्रकाउ गरेको हो। हाल उनलाई ललितपुर जिल्ला सरकारी वकिलको कार्यालयमा उनीमाथि लागेको आरोपबारे बयान लिइरहेको बताइएको छ।
ताजा अपडेट
-
१
-
२
-
३
-
४
-
५
ट्रेन्डिङ पोष्ट
-
१
-
२
-
३
-
४
-
५
