Naya Media
मङ्लबार, माघ ६, २०८२
| | January 20, 2026
मङ्लबार, माघ ६, २०८२

प्रचण्ड र माधव नेपाल एक ठाउँमा, ओली घेराबन्दीमा

User Photo
बिहिबार, भदौ २८, २०७५

 सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा आन्तरिक विवाद बढिरहेको छ । सरकारको नेतृत्व गरिरहेका एक अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच नै भित्रभित्रै द्धन्द्ध बढेको नेकपाका नेताहरुले बताउने गरेका छन् ।

ओली प्रधानमन्त्री बनेपछि दम्भ बढ्दै गएको, यता दाहाल भने आफ्नो भूमिका प्रभावकारी बनाउन पार्टीभित्र बलियो गुट निर्माणमा सक्रिय रहेको बताइन्छ ।

सरकारले गरेका काम जनस्तरदेखि सत्तारुढ दलभित्रैसम्म आलोचित भइरहँदा ओली कमजोर बन्दै गएको अवस्थामा दाहालले गुट निमार्णलाई प्राथमिकता दिएका हुन् ।

पूर्व माओवादीका लगभग सबै नेता र पूर्व एमालेका पनि धेरै नेताहरु प्रचण्डको पक्षमा लाग्न थालिसकेका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपालदेखि बामदेव गौतमसम्मका नेताहरु प्रचण्डको पक्षमा रहेको नेताहरुको दाबी छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.