Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

नेपाल इन्भेष्टमेण्टले दियो ह्विल चेयर

User Photo
सोमवार, अशोज १, २०७५

नेपाल इन्भेष्टमेण्ट बैङ्कले मेरुदण्ड पक्षघात भई अपाङ्गता भएका व्यक्तिलाई ह्विल चेयर वितरण गरेको छ ।

काभ्रेको साँगास्थित स्पाइनल इञ्जुरी पुनःस्थापना केन्द्रले आयोजना गरेको कार्याक्रममा बैङ्कका नायव–महाप्रबन्धक रबिन सिजापतिले स्पाइनल इञ्जुरी सङ्घ नेपाललाई १३ ओेटा ह्विल चेयर प्रदान गरेका हुन् । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको बताएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.