Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ : मोहन वैद्य

User Photo
मङ्लबार, अशोज ९, २०७५

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाएका छन् ।

महासचिव वैद्यले सरकारले ७ महिनाको अवधिमा सुन तस्करीलाई नियन्त्रण गर्न नसकेको, बालिका बलात्कारपछि हत्या गर्नेलाई कारवाही गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरे ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी ओलीले ‘सुःखी नेपालीः समृद्ध नेपाल’ को सपना बाँडेर मुलुकलाई बर्बाद बनाएको दावी पनि गरे ।

महासचिव वैद्यले श्रमजीवि जनताको पक्षमा दृढतापूर्वक उभिन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.