Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

बालबालिका भन्छन्, हामीमाथि किन बढ्दैछ असुरक्षा?

User Photo
बुधबार, अशोज १०, २०७५

देशभर बालबालिकामाथि बढ्दो असुरक्षाको विषयमा सरोकारहरूलाई सचेत गराइएको छ। पश्चिम नवलपरासीको बर्दघाटमा रहेको सहयोगी युथ क्लबले मंगलबार कार्यक्रम गरी बालबालिकाको सुरक्षाको विषयमा सरोकारवालाको धारणा बुझेको हो।

युथले ‘हामी बालबालिका कहिलेसम्म असुरक्षित?’ सरोकारवालाको धारणा विषयक कार्यक्रम गरेको हो। यसअघि चिसापानीदेखि बर्दघाट पुरानो चौकीसम्म र्‍याली  निकालिएको थियो। कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रवक्ता रविन्द्रविक्रम हमालले विद्यालयको पाठ्यक्रममा हिंसासम्बन्धी विषयवस्तु समावेश गराउनुपर्ने बताए।

कार्यक्रममा बालबालिकाले अाफूहरू असुरक्षामा पर्ने क्रम बढेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गरेका थिए। कार्यक्रममा विभिन्न सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुको सहभागिता  थियो।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.