Naya Media
मङ्लबार, माघ ६, २०८२
| | January 20, 2026
मङ्लबार, माघ ६, २०८२

त्रिभुवन विमानस्थलमा फेरि सुन बरामद

User Photo
बुधबार, अशोज १०, २०७५

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई एयरको उडानद्वारा काठमाडौं आएका म्याग्दी वेनी नगरपालिका-५ का ३० वर्षीय प्रविण सुवेदीलाई करिब १ सय ४० ग्राम सुनसहित मंगलबार प्रहरीले पक्राउ गरेको छ।

भन्सार क्षेत्र हुँदै लुकाई छिपाई लैजान लागेको अवस्थामा ३ थान बालामा रहेको उक्त परिमाण धातु फेला पारी प्रहरीले प्रविणलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

त्रिभुवन विमानस्थलबाट हुने सुन तस्करी राेक्न सरकारले सक्रियता देखाए पनि त्याे राेकिएकाे छैन।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.