Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट्दा खुसी देखिए प्रधानमन्त्री ओली

User Photo
बिहिबार, अशोज ११, २०७५

प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ । उहाँहरूबीच करिब दुई मिनेट कुराकानी भएको हो ।

संयुक्त राष्ट्र संघको महासभाको ७३औँ अधिवेशनमा भाग लिन न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र ट्रमबीच परिचयसँगै छोटो कुराकानी भएको हो । भेटमा उहाँले ट्रम्पले गरेको शान्तिको पहलको प्रशंसासमेत गर्नु भयो ।

अधिवेशनमा भाग लिन अाउनेहरुसँग अमेरिकी राष्ट्रपतिले संक्षिप्त कुराकानी गर्दै फोटो खिच्ने प्रचलन छ । साेही क्रममा प्रधानमन्त्री अाेली र ट्रमबीच कुराकानी भएकाे हाे ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.