Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

निजगढमा विमानस्थल बनाउने नाममा मरुभूमिकरण गर्न खोजियो : यादव

User Photo
बिहिबार, अशोज १८, २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमन्डलका सदस्य राजकिशोर यादवले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नाममा वन विनास गरी मधेसलाई मरुभूमिकरण गर्न खोजिएको आरोप लगाएका छन् ।

बिहीबार सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उनले रुख कटान कम हुने गरी वैकल्पिक स्थानमा विमानस्थल निर्माण गरिनुपर्ने बताए ।

वन विनास गरी विमानस्थल र चुरे विनास गरी सडक निर्माण गर्ने कार्यले मधेस मरुभूमिमा परिणत हुने उनको भनाइ थियो ।

देशमा बलात्कार, हत्या, हिंसा र भ्रष्टाचार मौलाउँदै गएकोप्रति उनले चिन्ता व्यक्त गरे ।

नेता यादवले मुलुकमा संघीयता नै समाप्त पारेर अर्को दुर्घटना निम्त्याउने षडयन्त्र भइरहेको आरोपसमेत लगाए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.