Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

उपराष्ट्रपतिको लागि समाज कल्याण परिषद्को ‘उठिबास’

User Photo
सोमवार, मंसिर ३, २०७५

काठमाडौँ। ‘आत्मा साक्षी राखी मन, वचन र कर्र्मले सेवा गरौँ’ लैनचौरस्थित समाज कल्याण परिषद्को भवनमा लेखिएको यो नारा केही दिनमा मेटिनेछ ।

यो ३० वर्ष पुरानो भवनलाई उपराष्ट्रपतिको निवास र कार्यालय बनाइँदैछ । बहादुर भवनबाट उनलाई त्यहाँ सार्ने तयारी सरकारको छ ।

परिषद्को कर्मचारीले उठिबास लगाउन खोजिएको भन्दै विरोध जनाइरहेका छन् । ‘कर्मचारीलाई कहाँ लग्ने ? ४८ हजार दस्तावेज कहाँ लगेर राख्ने ? सडकमा लगेर फाल्नुभएन’, परिषद् उपध्यक्ष नीलमणि बरालले भने । कान्तिपुर दैनिक


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.