Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

मोहन्यालको बिकासका लागि लागिरहेको छु : सांसद रावल

User Photo
शुक्रबार, कार्तिक १६, २०७५

रमेश बजगाइ ,कार्तिक १६ सोल्टा
कैलाली क्षेत्र नम्बर २ का सांसद झपट बहादुर रावलले मोहन्यालको बिकासका लागि आफू सक्रिय भएर लागिरहेको बताउनु भएको छ ।
आफ्नो संसदीय क्षेत्र मा जनताको गुनासो सुन्दै सांसद रावलले यहाँ थुप्रै समस्या रहेकाले क्रमश समाधान गर्दै जाने बताउनु भएको छ ।
देशमा कम्युनिस्ट सरकार भएकाले जनताको पक्षका काम गरिरहेको बताउनु भयो ।
यस्तै मोहन्याल गाउपालिआ वडा नम्बर ६ ले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै सांसद रावलले मोहन्याली जनताको समस्या आफ्नो समस्या भएकाले दुर्त गतिमा काम भैरहेको बताउनु भयो ।
कार्यक्रम मा रास्टिय सभा सदस्य कमला वलि , लम्की चुहा नगरपालिका का मेयर महादेव बजगाइ , मोहन्याल गाउपालिका का प्रमुख नवल सिंह रावल लगायतको उपस्थिती रहेको थियोे ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.