Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

बन्ने भयो अब रिठे ताल सांसद रावलले भने मन्त्रीले तोक लगाए

User Photo
सोमवार, मंसिर १०, २०७५

रमेश बजगाइ ,लम्की
कैलालीको क्षेत्र नम्बर २ का सांसद झपट रावलले रिठे ताल संरक्षणका लागि वन तथा वातावरण मन्त्रालयमा माग गर्नु भएको छ ।
आज वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत लाई भेटी लम्की चुहा नगरपालिका १ मा रहेको रिठे तालको संरक्षणका लागि तुरुन्त बजेट बिनियोजन गर्न माग गर्नु भयो ।
मन्त्री बस्नेतले सांसद रावलको माग लाई यसै आर्थिक बर्षमा काम हुने गरि बजेट बिनियोजन गर्ने बताउनु भएको छ । रिठे तालको बारे हाम्रो मालिका एफ एमले लगातार खबर प्रसारण गरेको थियो ।
लुकेर रहेको कुरा बाहिर ल्यायको मा सांसद रावल ले हाम्रो मालिका एफ लाइ धन्यवाद दिनु भयो ।
यस्तै लम्की चुहा नगरपालिका ३ बल्चौरमा रहेको बादी बस्ती का लागि पनि बजेट बिनियोजन को माग गर्नु भयो ।
बिगत लामो समय देखि बल्चौर मा १६२ घरधुरी बादी समुदाय कष्टकर जीवन बिताउदै बसोबास गरि रहेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.