Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

सांसद झपट रावल लाई १५ किलोको माला

User Photo
बिहिबार, मंसिर १३, २०७५

रमेश बजगाइ , मंसिर १३
“स्वाथ्य, शिक्षा, सुचना विकासको अभियान, कृषि, सँस्कृति र पर्यटन हाम्रो पहिचान” भन्ने मुल नाराका लम्की साँगितिक महोत्सव २०७५ आज देखि सुरु भएको छ ।

सामुदायिक रेडियो पश्चिम आवाज १०४.७ मेगाहर्जको आयोजनामा हुने लम्की साँगितिक महोत्सवको एक भब्य समारोहका बिच कैलाली क्षेत्र नम्बर २ का सांसद झपट बहादुर रावलले उदघाटन गर्नु भएको छ

महोत्सव अवलोकन गर्न ५० रुपैया टिकट लाग्ने छ ।विद्यार्थी ,जेष्ठ नागरिक र अपांग लाई प्रति टिकट मा १० रुपैया छुट दिई ४० रुपैया तोकिएको छ ।

यस क्षेत्रको पर्यटन विकासका साथै शिक्षा सुचनाको अभिबृद्धिका लागि आयोजना गरीएको महोत्सवमा करीब ३ लाख देखी ४ लाख जनताले अवलोकन गर्ने समेत अनुमान गरिएको छ ।

महोत्सवमा चर्चित उद्घोषिका रुपा घर्ती मगर, उमा देवि खनाल, गायकहरु प्रकाश सपुत ,गायक तथा मोडल दुर्गेश थापा,भुवन भट्टराई, गोपाल नेपाल जि एम, चक्र बम, देउडा गायक लाल बहादुर धामी, नबिन पौडेल, रमेश राज भट्टराई, डम्मर बिक, सुनिल नार्गजी, गायिकाहरु शान्ती श्री परियार, मेलिना राई, टीका प्रसाई, पुर्ण कला बिसि, रेखा जोशी, रिता के.सी., हाउडे माया सिर्जना खत्री, हिमानी ढुङ्गेल, हाँस्य ब्यङ्गय कलाकार दिपेन्द्र ओली, पाडे, जिक्री लगायतका स्थानिय तथा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने बताईएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.