Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

कैलालीमा आफ्नै छोराले बुवा र ठुला बुवाको हत्या गरे ( भिडियो सहित )

User Photo
शुक्रबार, मंसिर २१, २०७५

रमेश बजगाइ
मंसिर २१ लम्की
कैलालीको लम्की चुहा नगरपालिका ४ बलियामा आफ्नै छोरा ले बुवाको हत्या गरेका छन ।
२१ वार्षिय जहरवार लाल चौधरीले ५५ बर्ष का आफ्नै बुवा चंख चौधरी र ६० बर्षका ठुला वुवा पल्टु चौधरी को हत्या गरेको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ
आज बिहान ८ बजे काठको चिर्पटले हानेर हत्या गरेको प्रहरी सामु बताएका छन ।
बुवाको हत्या गरे पछि उनले आमा दिल बहदरि थारुलाई आक्रमण गरेका थिए । चिर्पट प्रहार बाट आमा समेत बेहोस भएकि छन ।
सामान्य आपसी बिबादका कारण हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
हत्या गर्ने चौधरी लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

https://youtu.be/aEK2odNYFSg


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.