Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

आफ्नो तलब बाट सांसद रावलले ४२० जना जेष्ठ नागरिक लाई न्यानो लुगा बितरण गरे

User Photo
बिहिबार, पुस ५, २०७५

पौष ५ लम्की
कैलाली क्षेत्र नं. २ का सांसद झपट रावलले कैलालीको मोहन्याल गाउपालिकाका जेष्ठ नागरिक लाई न्यानो लुगा बितरण गर्नु भएको छ ।
सोल्टा मा भएको एक कार्यक्रममा सांसद रावलले आफ्नो तलब भत्ता बाट मोहन्याल गाउँ पालिका वडा नम्बर ६ र ७ का ४२० जना जेष्ठ नागरिक लाई न्यानो लुगा बितरण गर्नु भएको छ ।
बुढा आमा बुवाको सेवा गर्नु नै आफनो कर्तव्य भएकाले केही राहत होस भनेर चिसोमा न्यानो बनाउने कपडा दियको सांसद रावलले बताउनु भयो ।
कार्यक्रममा बोल्दै सांसद रावलले बुढा आमा बुवा लाई दुख दिने छोराछोरी लाई जेल हाल्नु पर्ने बताउनु भयो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.