Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

म अध्यक्षमा आए अब सब ठिक गर्छु : गड्तोला (भिडियो )

User Photo
मङ्लबार, पुस १७, २०७५

पौष १७ लम्की
कैलालीको लम्किमा रहेको नवोदय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डिल्ली गडतोलाले सहकारी मार्फत जनताको जिबन स्तर माथी उकास्न सकिने बताउनु भएको छ ।
कैलालीको लम्किमा पत्रकार रमेश बजगाइ संग कुराकानी गर्दै अध्यक्ष गडतोलाले आर्थिक अभावका कारण केही गर्ने सोच बनायका तर केही गर्न नसकेका मानिसहरु लाई सहकारीले ठूलो सहयोग गरेको बताउनु भयो ।
अहिलेका सहकारी संस्था जनमुखी भन्दा नाफा मुखी भएकाले आफू नेतृत्वको संस्थाले यसक त्यस्तो नगर्ने बताउनु भयो ।( हेरौ भिडियो कुराकानी )


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.