Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 16, 2026
शुक्रबार, माघ २, २०८२

लम्किचुहा नगरपालिकाले डस्टबिनको हालत सुधार गरेन (भिडियो)

User Photo
मङ्लबार, पुस १७, २०७५

लम्की पौष १७
को सहयोगमा राखिएका डस्बिनको हालत हेरौ
कैलालीको लम्कीचुहा नगरपालिका को सहयोगमा बजारमा राखियका डस्टबिन बेकामका भएका छन ।
आकारले समेत सानो भएकाले फोहर राख्न समेत कठिन हुने गरेको स्थानीयले बताएका छन ।
बजारको फोहोर ब्यबस्थापन गर्न ठाउँ ठाउमा राखियका डस्टबिन अहिले आफै लाई ब्यबस्थापन गर्नु पर्ने हालतमा पुगेका छन ।
डस्टबिन अड्याउन प्रयोग भएका फलामका टेका समेत भाचियका छन ।
हेरौ भिडियो रिपोर्ट


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.