कैलालीको लम्कीचुहा ५ चौरीमा रहेको जन जागृती माध्यमिक बिद्यालयका शिक्षक नारायण प्रसाद काफ्लेले बिद्यार्थी को लागि आफ्नो विद्यालय उत्कृष्ट बिद्यालय भएको दाबी गर्नु भएको छ ।
पत्रकार रमेश बजगाइ संग कुराकानी गर्दै शिक्षक काफ्लेले शान्त बाताबरण , गुणस्तरीय शिक्षा ,र प्राबिधिक विषय पढाई हुने भएका जन जागृती मा.बि. बिद्यार्थीहरुका लागि ठिक भएको बताउनु भयो ।उहाँ संगको कुराकानी हेर्न लिन्क खोल्नु होला
ताजा अपडेट
-
१
-
२
-
३
-
४
-
५
ट्रेन्डिङ पोष्ट
-
१
-
२
-
३
-
४
-
५
