Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

क्याम्ब्रिज ईगलीस बोडिंङ स्कुलको सातौं वाषिर्कोत्सव

User Photo
मङ्लबार, फाल्गुन ७, २०७५

क्याम्ब्रिज ईगलीस बोडिंङ स्कुल बलियाको सातौं वाषिर्कोत्सव तथा अभिभावक भेला आज सम्पन्न भएको छ ।

विद्यालय सञ्चालक समिति बध्याक्ष विर्ख बिष्टको सभाअध्याक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि लम्की चुहा नगरपालिका वडा नम्बर ४ वडा अध्यक्ष लाल बहादुर बोगटी,विशिष्ट अतिथिमा लम्की प्याब्सन अध्यक्ष गोविन्द शाह रहनु भएको थियो । कार्यक्रममा धिरज शाही, सुरेश चौधरी, धनराज बि.क, राम बहादुर बोगटी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक नृत्यहरू, गायनहरू र नाटकहरू प्रस्तुत गरेका थिए ।साथै विद्यालयका प्रिन्सिपल मोहन ढुङ्गानाले वर्षभरिको शैक्षिक गतिविधिहरु अभिभावक माझ प्रष्ट पार्नु भएको थियो । भाइस प्रिन्सिपल सिर्जना बोहरा को स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको संचालन शिक्षक नवराज भट्ट,शिक्षक लोकेन्द्र खड्काले गर्नु भएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.