Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 13, 2026
बुधबार, पुस ३०, २०८२

घोडाघोडी अस्पतालले सुरु गर्‍यो सुदुरपश्चिममै पहिलाे पटक रेडियोग्राफी सेवा

User Photo
मङ्लबार, चैत्र ५, २०७५

इस्वर जैशी, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका- १ सुखडमा रहेको घोडाघोडी अस्पतालले  रेडियोग्राफी सेवा सुरु गरेको छ । नगरपालिकाका मेयर ममता प्रसाद चौधरीले आज एक कार्यक्रमका बिच Digital Radiography मेसिनको उद्घाटन गर्नु भएको हाे । सुदुर पश्चिममा पहिलो पटक अस्पतालले सेवा सुरु गरेको अस्पतालका अध्यक्ष बिस्नु सापकोटाले जानकारी दिनु भएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.