Kanoon Post
शुक्रबार, चैत्र १६, २०८०/ March 29, 2024,
शुक्रबार, चैत्र १६, २०८०

Trending :

No tags found.

अन्तराष्ट्रीय मोहन्याल युवा समाज द्वारा मोहन्याल गाउपालिकामा १,७०० थान माक्स बितरण

काठमाण्डाै ।
  1. कैलालिको मोहन्याल गाउपालिका वडा नम्बर ६ र ७ मा अन्तराष्ट्रीय मोहन्याल युवा समाजले १,७०० माक्स बितरण गरेको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण बाट बच्न माक्स वितरण गरिएको अन्तराष्ट्रीय मोहन्याल युवा समाजका उपाध्यक्ष मदन राज कठायतले जानकारी दिनु भयो ।
    मोहन्याल गाउपलिका बाट बिभिन्न कारण ले विदेशीएका युवाहरुको संस्था अन्तराष्ट्रीय मोहन्याली युवा समाजले अहिले माहामारिको रुप लिएको कोरोना भाईरसबाट बच्नको लागि मोहन्याल गाउपलिका का २ वटा वडाका जनतालाई माक्सहरु उपलब्ध गराएको हो ।
    विश्वका विभिन्न देशमा रहेर पनि मोहन्यालका लागि उनिहरुले विभिन्न कामहरु गर्दै आएका छ्न । आगामी दिनमा पनि मोहन्यालका लागि आफुहरुले धेरै काम गर्न बाकी रहेको संस्थाका अध्यक्ष दिनेश अधिकारीले बताउनु भयो ।
    माक्सहरु समाजका नेपाल संयोजक जनक सुनार र खकेन्द्र रावलले वडा अध्यक्षहरु लाई हस्तान्तरण गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading