Naya Media
बुधबार, कार्तिक २६, २०८२
| | November 12, 2025
बुधबार, कार्तिक २६, २०८२

कैलालीको अरुणोदय मा. वि. का बिपन्न बिध्यार्थीलाई ३३ जोड पोशाक वितरण

User Photo
बुधबार, पुस २४, २०८१
काठमाण्डौ ।

आफ्ना हजुरबुबा गगनसिंह थापा संस्थापक प्रधानाध्यापक रहनु भएको कैलालीको जानकी गाउँपालिका खैरिफाँटा स्थित अरुणोदय माविका ३३ जना बिद्यार्थीहरुलाई हजुरबुबाको स्मृतिमा नाति सुहिम थापाले विद्यालय पोशाक सहयोग गर्नु भएको छ ।
उहाँका जेठा हजुरबुबा शेर बहादुर थापाले आज विद्यालयमा आयोजित एक बिशेष कार्यक्रममा उक्त पोशाकहरु बिधालयको छनोट र शिफारिशमा बिपन्न परिवारका ३३ जना जेहेन्दार बिद्यार्थीहरुलाई विद्यालय पोशाक हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा प्रधानाध्यापक कपिलराज भाट , शिक्षक इन्द्रबहादुर थापा , संस्थापनकालका बिद्यार्थी तथा अभिभावक झपट बि.क.लगाएत शिक्षक , बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.