Naya Media
मङ्लबार, माघ ६, २०८२
| | January 20, 2026
मङ्लबार, माघ ६, २०८२

बिहानैदेखि टेलिकमको मोबाइलमा समस्या, सेवाग्राही मर्कामा

User Photo
मङ्लबार, भदौ १९, २०७५

काठमाडौं। आज बिहान ६ बजेदेखि प्रि—पेड र पोस्टपेड मोबाइलमा फोन नलाग्ने समस्या भएको छ ।
नेपाल टेलिकमले जनाए अनुसार बिहान ६ बजेदेखि प्रि—पेड र पोस्टपेड मोबाइलमा फोन नलाग्ने समस्या भएको हो ।

टेलिकमको प्रि—पेड र पोस्टपेड दुवै मोबाइलमा मंगलबार बिहानैदेखि समस्या देखिएकोले मोबाइलमा सम्पर्क नहुने भएपछि देशभरका लाखौं सेवाग्राही मर्कामा परेका छन् ।

मोबाइलको नेटवर्कमा खराबी आएपछि बिहानैदेखि नेपाल टेलिकमका देशभरका मोबाइल फोन अवरुद्ध छन् भने, ल्यान्डलाइन, पूर्ववत रुपमा सञ्चालन भइरहेको छ ।

मोबाइल नेटवर्कमा खराबी किन र कसरी भएको भन्नेवारे पहिचान हुन बाँकी रहेको टेलिकमले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.