Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 15, 2026
शुक्रबार, माघ २, २०८२

बाइक नयाँ बनाउने तरिका

User Photo
शुक्रबार, भदौ २२, २०७५

 आफ्नो मोटरसाइकलको हिफाजत गर्नु छ भने यसलाई कसरी सुरक्षित राख्न सकिन्छ जान्नुपर्छ।

एकपटक धुलाई भएपछि गाडीका कुनाकाप्चामा पानी लुकेको हुनसक्छ । त्यसलाई पनि पूर्णरूपमा सफा गर्नुपर्छ । नरम र सुक्खा कपडाले बाइकलाई पुछ्नुपर्छ आफ्नो मोटरसाइकलको हिफाजत गर्नु छ भने यसलाई कसरी सुरक्षित राख्न सकिन्छ जान्नुपर्छ बाइकलाई पूर्णरूपमा सुकाउनुपर्छ । आवश्यक परे ब्लो ड्राईको पनि आवश्यकता पर्नसक्छ । ब्याट्री टर्मिनल्स, प्लग एरिया आदि स्थानमा पानी पसेको हुन्छ, त्यहाँ राम्रोसँग सुकाउनुपर्छ । यस्तो नगर्दा बोल्टमा खिया लाग्नसक्छ । एकपटक बाइक पुछेर सफा गरेपछि पोलिस गर्नुपर्छ । पोलिसिङपछि फोकस गर्नुपर्छ । यसका लागि वाक्स पोलिस वा रेगुलर पोलिस गर्नुपर्छ । पोलिसिङ गर्दा फमको टुक्रा पनि प्रयोग गर्नुपर्छ । यसलाई गोलाकार वृत्तमा घुमाएर सफा गर्नुपर्छ । पूरा बाइकमा पोलिस गरेपछि १५ मिनेट यत्तिकै छोड्नुपर्छ ।

आफ्नो मोटरसाइकलको हिफाजत गर्नु छ भने यसलाई कसरी सुरक्षित राख्न सकिन्छ जान्नुपर्छ । नियमित सर्भिसिङ र हिफाजतले बाइकलाई नयाँजस्तै राख्न सकिन्छ । बाइकलाई सुरुमा सफा पानीले धुनुहोस् । पर्याप्त पानी हालेर यसमा स्याम्पू लगाएर धनुपर्छ । कार धुनका लागि बजारमा पाइने कार स्याम्पू नै प्रयोग गर्नु उपयुक्त हुन्छ । स्याम्पूले धुलो हटाउनुका साथै धेरै मिहिनेत पनि गर्नुपर्दैन । यसले मोटरसाइकलको पेन्ट पनि बिग्रिदैन । फमको टुक्राले मस्काएर धुनुपर्छ । विद्युतीय पार्ट्समा सफाई गर्दा भने धेरै पानीको प्रयोग गर्नुहँुदैन ।

एकपटक धुलाई भएपछि गाडीका कुनाकाप्चामा पानी लुकेको हुनसक्छ । त्यसलाई पनि पूर्णरूपमा सफा गर्नुपर्छ । नरम र सुक्खा कपडाले बाइकलाई पुछ्नुपर्छ । बाइकलाई पूर्णरूपमा सुकाउनुपर्छ । आवश्यक परे ब्लो ड्राईको पनि आवश्यकता पर्नसक्छ । ब्याट्री टर्मिनल्स, प्लग एरिया आदि स्थानमा पानी पसेको हुन्छ, त्यहाँ राम्रोसँग सुकाउनुपर्छ । यस्तो नगर्दा बोल्टमा खिया लाग्नसक्छ । एकपटक बाइक पुछेर सफा गरेपछि पोलिस गर्नुपर्छ । पोलिसिङपछि फोकस गर्नुपर्छ । यसका लागि वाक्स पोलिस वा रेगुलर पोलिस गर्नुपर्छ । पोलिसिङ गर्दा फमको टुक्रा पनि प्रयोग गर्नुपर्छ । यसलाई गोलाकार वृत्तमा घुमाएर सफा गर्नुपर्छ । पूरा बाइकमा पोलिस गरेपछि १५ मिनेट यत्तिकै छोड्नुपर्छ ।

अन्तिम र चौथो स्टेपमा पोलिसलाई सुक्खा र कोमल कपडाले पुछ्नुपर्छ । थोरै मेहनत त लाग्छ तर एकपटक सफल भएपछि सोरुमबाट भर्खर किनेर ल्याएजस्तै देखिन्छ । यस्तोमा बाइक चलाउनुको मज्जा नै फरक हुन्छ । – एजेन्सी


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.