Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

काङ्ग्रेस नेता राठौरले भने हिन्दू राष्ट्र नेपाल हुनु पर्छ ( भिडियो सहित )

User Photo
मङ्लबार, पुस १७, २०७५

पौष १७ लम्की
नेपाली काङ्ग्रेसका नेता तथा पुर्ब सांसद मोहनसिंह राठौरले नेपाललाई हिन्दु रास्ट्र बनाउनु पर्ने माग गर्नु भएको छ ।
कैलालीको लम्कीमा रहेको हाम्रो मालिका एफ.एम. का पत्रकार रमेश बजगाइ संग कुराकानी गर्दै नेता राठौरले आफुले सुरु देखीनै नेपाल लाई हिन्दु रास्ट्र बनाउनु पर्ने आवाज उठाइरहेको बताउनु भयो ।
काङ्ग्रेस महासमितिमा समेत हिन्दु रास्ट्रको आवाज उठे पनि संविधानमा काङ्ग्रेसले हस्ताक्षर गरेकाले त्यो निर्णय नगरेको बताउनु भयो ।
देशमा कम्युनिस्ट सरकार भए पनि जनतालाइ राहत हुने कुनै काम नभएको उहाले बताउनु भयो ।
वलि नेतृत्वको सरकार फेल भैसकेको नेता राठौरले बताउनु भयो । ( भिडियो हेरौ )


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.