Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

म्यानचेष्टर युनाइटेडमाथि टोटनहृयामको शानदार जित

User Photo
मङ्लबार, भदौ १२, २०७५

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहृयामले म्यानचेष्टर युनाइटेडमाथि शानदार जित हात पारेको छ ।

सोमबार राति भएको खेलमा टोटनहृयामले युनाइटेडलाई ३-० गोल अन्तरले हराएको हो । प्रशिक्षक जोजे माउरिन्होले ब्राइटनसाग व्यहोरेको हारबाट टोली बाहिर आउने अपेक्षा गरेका थिए । तर, टोटनहामले सहजै हरायो ।

ओल्ड ट्रार्फडमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।

तर, दोस्रो हाफमा टोटनहृयाम हावी भयो । ५० औं मिनेटमा हृयारी केनले गोल गरे । दुई मिनेटपछि नै लुकास मौराले गोल गरे । खेलको ८४ औं मिनेटमा लुकासले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनहृयामलाई ३-० को जित दिलाएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.