Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

नेपाली क्रिकेट टोली आज भारत जाँदै

User Photo
सोमवार, भदौ २५, २०७५

काठमाडौं–भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को निमन्त्रणामा नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोली सोमबार भारतको लखनउ जाँदै छ । भारत र अफगानिस्तानसँग एकदिवसीय सिरिज खेल्न नेपाली यू—१९ टोली भारत जान लागेको हो ।

मोहमद आसिफ शेखको कप्तानीमा खेलाडी छनोट समितिले घोषणा गरेको टोली जान लागेको हो । ५० ओभरको प्रतियोगितामा नेपालसहित भारत ‘ए’ र ‘बी’ तथा अफगानिस्तानको यू–१९ टोलीले लखनउमा खेल्ने छन् ।
युवा टोलीको क्षमता विकासको लागि भारतले हरेक वर्ष आयोजना गर्ने यो सिरिजमा गत वर्ष श्रीलंकाको यू– १९ टोलीलाई बोलाएको थियो यस पटक नेपाललाई मौका दिइएको हो ।

यस्तो छ खेल तालिका-

  • सेप्टेम्बर १२– भारत यू–१९ ‘ए’ विरुद्ध अफगानिस्तान यू–१९, लखनउ
  • सेप्टेम्बर १२– भारत यु–१९ ‘बि’ विरुद्ध नेपाल यू–१९, लखनउ
  • सेप्टेम्बर १४– भारत यू–१९ ‘ए’ विरुद्ध नेपाल यू–१९, लखनउ
  • सेप्टेम्बर १४– भारत यू–१९ ‘बी’ विरुद्ध अफगानिस्तान यू–१९, लखनउ
  • सेप्टेम्बर १६–  भारत यू–१९ ‘ए’ विरुद्ध एनसीए यू–१९, लखनउ
  • सेप्टेम्बर १६– अफगानिस्तान यू–१९ विरुद्ध नेपाल यू–१९, लखनउ
  • सेप्टेम्बर १८– टिम १ विरुद्ध टिम २, लखनउ
  • सेप्टेम्बर १८– टिम ३ विरुद्ध टिम, लखनउ


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.