Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज- आज नेपाल यूएईसँग पहिलो खेल खेल्दै

User Photo
बिहिबार, माघ १७, २०७५

काठमाडौं । टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज नेपालले घरेलु टोली यूएईसँग पहिलो खेल खेल्दैछ ।

तीन खेलको टी-ट्वान्टी सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा नेपाल जित हात पार्ने लक्ष्यमा हुनेछ ।

नेपाल र यूएईबीचको खेल नेपाली समय अनुसार दिउसो २ बजेर ४५ बजे सुरु हुनेछ । तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा यूएईलाई २-१ ले पराजित गरेको नेपाल टी-ट्वान्टी क्रिकेटको पनि सिरिज जित्ने लक्ष्यमा छ ।

यता, यूएई पनि नेपाललाई पराजित गर्दै टी-ट्वान्टी क्रिकेटको सिरिज जित्न चाहन्छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.