Naya Media
बुधबार, कार्तिक २६, २०८२
| | November 12, 2025
बुधबार, कार्तिक २६, २०८२

क्रीकेटर नरेन साउद लाई yes international education ले गर्यो सम्मान

User Photoकैलाली
बिहिबार, माघ ३, २०८१
काठमाण्डौ ।

नेपालका राष्ट्रिय क्रीकेट खेलाडी पछिल्लो समय नेपाल प्रीमियर लिगमा आफ्नो छुट्टै पहिचान बनाएर राष्ट्र देखि अन्तर्राष्ट्रिय सम्म ख्याति प्राप्त क्रीकेटर नरेन साउदलाई yes international education ले सम्मान गरेको छ।
पछिल्लो समयमा देशलाई अन्तर्राष्ट्रिय स्थरमा चिनाउन खेलेको भुमिका र npl मा सुदुरपश्चिम् लाई फाइनल सम्म पुगाउन महत्त्वपूर्ण भुमिका खेलेका नरेन all rounder खेलाडी हुन npl मा उनले एउटै खेलमा ५ विकेट लगेर man of the match पनि भएका थिए ।
देशका लागि विभिन्न उमेर समुहमा रास्ट्रीय खेल खेलेका उनी सानै देखि बलिङ र ब्याटिङ्गमा सधै अग्र पन्तीमा रहदै आउनु भएको छ। उहाँले खेलेका धेरैले जसो खेलहरु जितमा परिणात गरेको पनि थुप्रै इतिहास छ्न।
कैलाली घर भएका नरेन साउद सानै उमेर देखि क्रीकेटमा लागि रहेका एक खेलाडी हुन ।सम्मान गर्दै शाखा प्रमुख करन साउदले भन्नू भयो खेलाडी रास्ट्रका गहना हुन यी सबैका साझा हुन खेल र खेलाडीको सम्मान गर्नु आम नेपाली नागरिकको कर्तव्य पनि हो।
उहाँले क्रीकेटर नरेन साउदलाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो साथै उहाँले क्रीकेटटर नरेन साउदलाई अझै उत्कृष्ट बलिङको लागि एउटा बल पनि उपहार दिनु भएको थियो ।
नरेन को बलिङ गर्ने जादुमय तरिकाका ठुलै प्रसंशा गर्दै शाखा प्रमुखले बल उपहार दिएको बताउनु भयो साथै उहाँले संस्थाको तर्फबाट मायाको चिनो पनि प्रदान गर्नु भयो। खेल र खेलाडी बाट नै पछिल्लो समयमा नेपालको पहिचान बिश्वमा नै भएको उहाँले बताउनु भयो ।
Yes international education ले बिगत १० बर्ष देखि उच्च शिक्षा पढ्न जाने विद्यार्थीहरुका लागि USA UK CANADA AUSTRALIAN IRELAND ITALY का साथै थुप्रै देशमा पठाउदै आएको छ साथै yes international को केन्द्रिय कार्यलय काठमाडौको पुतलीसडक र शाखा कार्यलय कैलाली धनगढिको मिलनचोक भन्सार रोडमा रहेको छ।



कैलाली

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.