Naya Media
मङ्लबार, माघ ६, २०८२
| | January 20, 2026
मङ्लबार, माघ ६, २०८२

निर्मलालाई न्याय माग्दै कञ्जपुरमा विद्यार्थीको मानवसाङ्लो

User Photo
बिहिबार, मंसिर २०, २०७५

कञ्चनपुर।बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय दिन माग गर्दै कञ्चनपुरमा विद्यार्थीहरूले मानवसाङ्लो बनाई प्रदर्शन गरेका छन्। पूर्व निर्धारित मानव साङ्लो बनाएर सदरमुकाम महेन्द्रनगर बजार घेर्ने कार्यक्रम भने भीड ठूलो भएकोले प्रभावित भएको छ।

करिब तीन किलोमिटर वारपार बजार घेर्ने कार्यक्रम थियो। मानव साङ्लो बनाउन आएका विद्यार्थीहरूले अहिले सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन्। स्कुल तथा कलेजको ड्रेसमै विद्यार्थीहरूलाई कार्यक्रममा सहभागी गराइदिन आयोजक नागरिक संघर्ष समितिले स्कुलहरूलाई पत्राचार गरेको थियो।

बिहान १२ बजेदेखि उनीहरू सडकमा प्रदर्शन गरिरहेका छन्। प्रहरीले अप्रिय घटना हुन नदिन संयमता अपनाएको जनाएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.