Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 15, 2026
शुक्रबार, माघ २, २०८२

मन्त्री भ्रमणमा नै अढाई करोड स्वाहा

User Photo
बिहिबार, पुस २६, २०७५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्तिकै दिनदेखि मितव्ययी बन्न र भ्रष्ट्राचार नगर्न आफ्नो मन्त्रीलाई झक्कझक्याइरहेका छन् । तर १० महिने कार्यकालमा मन्त्रीहरुले जिल्ला भ्रमणमा खर्च केलाउँदा कसैले पनि निर्देशन पालना गरेको देखिदैन् ।

यो सरकार २५ मन्त्रीले जिल्ला र विदेश भ्रमणको खर्चमा अघिल्लो शेरबहादुर देउवा नेतृत्वको ‘जम्बो मन्त्रिपरिषद्’लाई पनि उछिनेका छन् । २०७४ फागुन पहिलो सातादेखि मंसिरमा जिल्ला भ्रमणमा राज्यको् ढुकुटीबाट करिब साढे २ करोड रुपैयाँ सिध्याइएको छ । देउवा सरकारका ६४ मन्त्रीले करिब १ वर्षमा २ करोड ८८ लाख रुपैयाँ खर्चिएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका अनुसार यत्तिको रकम दैनिक भत्ता र हवाई टिकटमा मात्र खर्च भएको हो । कान्तिपुर दैनिक।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.