Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 16, 2026
शुक्रबार, माघ २, २०८२

ओली इतिहासकै गफाडी प्रधानमन्त्री , अबको चुनाव पछि काङ्ग्रेस पहिलो पार्टी: कमल शाह (भिडियो कुराकानी )

User Photo
बिहिबार, माघ ३, २०७५

नेपाली काङ्ग्रेसका युवा नेता कमल शाहले प्रधानमन्त्री केपी शर्मा ओली इतिहासकै गफाडी प्रधानमन्त्री भएको आरोप लगाउनु भएको छ ।
कैलालीको लम्कीमा पत्रकार रमेश बजगाइ संग कुराकानी गर्दै नेता शाहले उखान , चुट्किला सुनाउदै गफ दिन र मान्छे हसाउने काम बाहेक प्रधानमन्त्री केपी शर्मा ओलीले बिकासको काम केही नगरेको बताउनु भयो ।
इतिहासकै गफाडी प्रधानमन्त्री नेपाली जनताले पायको उहाको भनाइ छ ।उहाँ संगको पूरा कुराकानी यो लिन्कमा हेर्नू होला ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.